भक्तपुर । गुडिरहेको मिनीट्रकबाट खसेर सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए। प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनीष खायमलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए। रासस
सम्बन्धित शिर्षकहरु
केही रहस्यमय वस्तुहरु
एजेन्सी । संसारको इतिहास अचम्मको रहस्यले भरिएको छ । हामी मध्ये कसैले पनि तिनीहरको बारेमा अध्ययन गरेर […]
उरुग्वे प्रिक्वाटर फाइनल प्रवेश
मस्को । साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेको […]
एमालेले छान्यो मन्त्री : परराष्ट्रमा प्रदिप, श्रम तथा रोजगारमा गोकर्ण
काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम छानेको छ । अाज प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका […]
नेपालमा ५४ हजार महिला यौनकर्मी
काठमाडौं । नेपालमा महिला यौनकर्मीको संख्या विगत ६ वर्षको अन्तरालमा दोब्बरले वृद्धि भएको सरकारी अध्ययनले […]
नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]
पहिरोमा परी २६ जनाको मृत्यु,९जना बेपत्ता
भदौं १६,चीन। चीनको दक्षिणपश्चिमी गुईझाउ प्रान्तमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको संख्या सम्म २६ पुगेको छ […]


