एसईई परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ। बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै चैत १० गतेदेखि परीक्षा सञ्‍चालन गर्ने जनाएको छ।

सम्बन्धित शिर्षकहरु