कराते खेलाडी विमलालाई सम्मान

अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालद्वारा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालबाट एक्लो पदक विजेता कराते खेलाडी विमला तामाङलाई सम्मान पत्र प्रदान गर्दै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ।

सम्बन्धित शिर्षकहरु