काठमाडौं । नेपाली बजारमा आज केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउ सोमबार भने स्थिर छ । आइतबार सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको लगातार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।
सम्बन्धित शिर्षकहरु
मधेस आन्दोलन सम्बोधन गर्न कांग्रेसले अग्रसरता लिने
काठमाडौँ, व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न […]
म्यानमार कू: आङ सान सूचीलाई चार वर्षको जेल सजाय
काठमाडौं । म्यानमारको एक अदालतले आङ सान सूचीलाई ४ वर्षको जेल सजाय सुनाएको छ। फेब्रुअरी १ मा 'कू' गर्दै […]
नेविसङ्घको महाधिवेशन असार पहिलो साता
काठमाडौं। व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महत्वपूर्ण भ्रातृ संस्था नेपाल विद्यार्थी […]
राजीनामा दिए गृहमन्त्री निधिले
काठमाडौं, १८ वैशाख – प्रधानान्यायाधिश सुशिला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सो कदमप्रति असहमति […]
क्वारेनटाइनमा राखिएकी युवतीको मृत्यु
काठमाडौं । बैतडीमा क्वारेनटाइनमा राखिएकी २२ वर्षीया युवतीको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी […]
नेपालमा थप २५४ जनामा कोरोना पुष्टी उपत्यकामा थपिए १५४ संक्रमित
काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या […]


