रमेश र फुपु सम्मनित

दक्षिण कोरियाको इन्चन सहरमा आयोजित १७ औं एशियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरे वापत सम्मान पाउनु भएका खेलाडीद्वय रमेश मगर र फुपु ल्हामु खत्री । उहाहरुलाई नेपाल जुडो संघले नगदद्वारा सम्मान गरेको हो ।

सम्बन्धित शिर्षकहरु