असार ४ । काठमाडाैँ, धुलिखेल क्याम्पस परीक्षा केन्द्रमा पोखरीनारायणस्थान माविका रोमिश लामाको नाममा कक्षा ११ को अंग्रेजी विषयको परीक्षा दिइरहेका ज्ञानकुञ्ज उच्च माविका अरुण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी ज्ञानकुञ्जबाट कक्षा ११ को परीक्षामा नियमित सहभागी छन् भने लामा अघिल्लो वर्ष अंग्रेजी विषयमा अनुत्तीर्ण भएका थिए । प्रवेशपत्रमा फोटो नमिलेपछि क्याम्पस प्रशासने केसीलाई प्रहरीको जिम्मा लगाएको थियो । केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख सागर तिवारीले लामालाई निस्कासन गर्न राष्ट्रिय परीक्षा बोर्डमा लेखी पठाउने जनाएका छन् । थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यलयका डिएसपी नवीनराज राईले बताउनुभएको छ ।
सम्बन्धित शिर्षकहरु
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ६५ प्रतिशत घरजगा धितोमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । राष्ट्र […]
भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता शुभारम्भ
पोखरा, २२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघि गएको भूकम्पबाट कम प्रभावित १७ जिल्लाका […]
आतंकवादीबिरुद्ध पाकिस्तानको स्थल कार्वाही
असार १७ ।काठमाडौ, पाकिस्तानी सेनाले उत्तरी बजीरिस्तानबाट तालिबान बिद्रोहीलाई लखेट्न स्थल कार्वाही सुरु गरेको […]
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]
कवि तथा गीतकार बसन्त चौधरीको विश्व काव्य यात्राको १६ औँ श्रृङ्खला सिड्नीमा हुने।
महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,बेलायतको लण्डनबाट विश्व काव्य यात्रा थाल्नुभएका कवि तथा गीतकार बसन्त […]
पर्सामा चार भारतीय थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पर्सामा पाँच जना थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल स्थित […]


