असार ४ । काठमाडाैँ, धुलिखेल क्याम्पस परीक्षा केन्द्रमा पोखरीनारायणस्थान माविका रोमिश लामाको नाममा कक्षा ११ को अंग्रेजी विषयको परीक्षा दिइरहेका ज्ञानकुञ्ज उच्च माविका अरुण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी ज्ञानकुञ्जबाट कक्षा ११ को परीक्षामा नियमित सहभागी छन् भने लामा अघिल्लो वर्ष अंग्रेजी विषयमा अनुत्तीर्ण भएका थिए । प्रवेशपत्रमा फोटो नमिलेपछि क्याम्पस प्रशासने केसीलाई प्रहरीको जिम्मा लगाएको थियो । केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख सागर तिवारीले लामालाई निस्कासन गर्न राष्ट्रिय परीक्षा बोर्डमा लेखी पठाउने जनाएका छन् । थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यलयका डिएसपी नवीनराज राईले बताउनुभएको छ ।
सम्बन्धित शिर्षकहरु
सिन्डिकेटको दादागिरी: ग्यारेज थन्किए सार्वजनिक सवारी साधन,देशभरको जनजीवन प्रभावित
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले गतवर्ष चैत १८ मा जारी गरेको यातायात निर्देशिका […]
चीनबाट फर्किएकालाई कसरी राखिन्छ’क्वारेण्टाइ’मा, के-के छ पालना गर्नुपर्ने नियम ?
काठमाडौं । चीनस्थित नेपाली दूतावासले चीनको हुबेई प्रान्तबाट आफ्ना नागरिकलाई नेपाल पठाउने तयारी थालेको […]
बालबालिकालाई दुर्व्यवहार गर्ने १४ जना अस्ट्रेलियन प्रहरीद्वारा पक्राउ
अष्ट्रेलिया । अष्ट्रेलियन प्रहरीले बालबालिकामाथि दुर्व्यवहारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ। नियन्त्रणमा […]
कुबेत दुर्घटनामा निधन भएका ६ जनामध्ये चार नेपालीको पहिचान
कुबेत । कुबेतमा निर्माण सम्बन्धी काम गर्दागर्दै वालुवाले पुरिएर मृत्यु भएका ६ जना मध्ये ४ जनाको पहिचान […]
कांक्रेविहारमा बुद्धमूर्ति स्थापना गर्ने विषयमा फेरि विवाद
सुर्खेत । नेपालकै पहिलो संरक्षित बन क्षेत्र कांक्रेविहारमा बुद्धमूर्ति स्थापना गर्ने विषयमा फेरि विवाद सुरु […]
एसएलसीमा जुम्ला मध्यपश्चिमाञ्चलमै प्रथम
६ असार । जुम्ला, विसं २०७१ को एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास […]


