बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी लक्ष्मी को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । रासस
सम्बन्धित शिर्षकहरु
अस्थायी राजधानीको मुकाम माग्दै दाङ ठप्पको पाँचौ दिन ,यात्रुहरु अलपत्र
दाङ । बुटवललाई अस्थायी राजधानीको मुकाम तोकेपछि मंगलबारदेखि अस्थायी राजधानीको मुकाम माग्दै […]
मृतकलाई अस्पतालबाट निकालेर धामीलाई झारफुक गर्न लगाइयो
विराटनगर । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो […]
झापामा क्यान्सर, मुटु र मिर्गौला रोगी बढ्दै
झापा। झापामा चालु आवमा ५८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य […]
च्यासल युवा क्लबको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य अनुबन्धन
काठमाडौं । ‘ए’ डिभिजनको नवप्रवेशी ललितपुरको च्यासल युवा क्लबले क्लबको मुख्य प्रशिक्षकको रुपमा राजुकाजी […]
राष्ट्रका नाममा प्रधानमन्त्रीले के भने ? (पूर्ण पाठसहित)
कात्तिक ३० । काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत दलसँग सहमतिका आधारमा अगाडि बढ्न […]
नेपालमा थप ५२९२ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५२९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा […]


