बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी लक्ष्मी को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । रासस
सम्बन्धित शिर्षकहरु
अस्ट्रेलियाली सैनिक उद्दार टोलि राहत सहित नेपाल जाने तयारी
सिड्नी। विश्वका विभिन्न संचार माध्यमले प्रार्थमिकताका साथ नेपालको पीडालाई अध्यावधिक गरिरहेका छन्। जसले […]
अब तेस्रो मुलुकसँग पनि व्यापार सम्झौताः एमाले उपाध्यक्ष
भक्तपुर। नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अब नेपालले भारतसँग मात्र नभई […]
रुकुम जिल्लाको विकट पुपाल लेकमा यार्सा टिप्न घोडा चढेर गएका बालकसहित स्थानीयवासी […]
यसो भन्छिन् आलिया
बलिउडमा नायक–नायक, नायिका–नायिका विचको लडाइले सधै नै गसिप बजारमा उच्च स्थान पाइरहेको हुन्छ । अहिले बलिउडमा […]
नेपाल आइडल रवी ओडको गीत ‘मिठो बोलीले…’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवी ओडको गीत ‘मिठो बोलीले...’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द […]
के हो वेद ? वेदबारे जान्नैपर्ने कुरा,चारै वेदको संक्षिप्त परिचय
वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका […]


