“खल्ला जमिन”सार्बजनिक प्रियंका कार्की तथा अभिनेता पुष्प खड्काको अभिनय।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

image
दिपक निरौलाको “खुल्ला जमिन” सार्बजनिक भएको छ।प्रवासमा रहेर आफ्नो कलमलाई गित तथा गजल मार्फत अगाडी बढाईरहेका गजलकार दिपक निरौलाले लेखेको गित खुल्ला जमिन सार्बजनिक भएको हो। सो गितमा गायक रमण रेग्मीले आवाज भरेका छन भने आनन्द राईको संगीत रहेको छ।अर्जुन तिवारीको छायांकन रहेको गितलाई महाराज थापा ले संगीत संयोजन गरेका हुन। साथै उक्त गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । अभिनेत्री प्रियंका कार्की तथा अभिनेता पुष्प खड्काको अभिनय रहेको सो म्युजिक भिडियो युबट्युब च्यानल तथा विभिन्न टिभी च्यानल मार्फत दर्शक माझ आएको छ।
सो गितको म्युजिक भिडियो यसप्रकार छ।

सम्बन्धित शिर्षकहरु