काठमाडौँको असन बजारमा भिजाएर राखिएको क्वाटी बिक्री गर्न बसेका एक महिला व्यापारी । जनै पूर्णिमाका दिन विशेष गरेर नेवार समुदायले विभिन्न प्रकारका गेडागुडी भिजाएर क्वाटी बनाएर खाने चलिन रहेको छ । यो भिजाएको क्वाटी प्रतिकिलो १२० रुपैयामा बिक्री वितरण हुने गरेको छ ।

सम्बन्धित शिर्षकहरु