विनाशकारी भूकम्प गएको ४ महिना बित्न लाग्दापनि भक्तपुरमा भग्नावशेष हटाउने कार्य सम्पन्न भएको छैन । नगरपालिकाले गाईजात्राको लागि नगरका बाटो सफा राख्न सर्वसाधारणलाई आफ्ना घर भत्काएर भग्नावशेष मुख्य बाटो र चोकमा नथुपार्न अनुरोध गरेपनि सर्वसाधारणले अटेर गर्ने गरेका छन् ।

सम्बन्धित शिर्षकहरु