वीरगञ्जको घण्टाघर चोकमा मंगलबार काठमाडौँबाट प्रकाशित हुने दैनिक पत्रिका जलाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरु । मधेसीको भावना पत्रिकामा नसमेटिएको भन्दै मोर्चाका नेता कार्यकर्ताहरुले कान्तिपुर, गोरखापत्र, अन्नपूर्ण पोस्ट, नागरीक दैनिक लगाएतका पत्रिका जलाएका हुन् ।

सम्बन्धित शिर्षकहरु