अष्ट्रेलिया, निर्वाचन समितिले एनआरएनए अष्ट्रेलियाको निर्वाचन परिणाम भर्खरै सार्वजनिक गरेको छ । निर्वाचन सकिएको ४८ घण्टा पछि समितिले उम्मेदवारहरुले पाएको मत सहितको परिणाम सार्वजनिक गरेको हो । मतगणना सकिएपछि सूची रुजु गर्दा समय लागेका ले परिणाम घोषणा गर्न ढिलाई भएको नेशनल इलेक्सन कमिस्नर जोग लिम्बुले असनेपालन्यूजलाई जानकारी दिए ।
उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम सहितको सूची पीडीएफ् फाइलमा छ, डाउनलोड गर्न सक्नुहुनेछ ।








