यस्तो छ एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा उम्मेदवारहरुले पाएको मतको बिबरण

अष्ट्रेलिया, निर्वाचन समितिले एनआरएनए अष्ट्रेलियाको  निर्वाचन परिणाम भर्खरै सार्वजनिक गरेको छ । निर्वाचन सकिएको ४८ घण्टा पछि समितिले उम्मेदवारहरुले पाएको मत सहितको परिणाम सार्वजनिक गरेको हो । मतगणना सकिएपछि सूची रुजु गर्दा समय लागेका ले परिणाम घोषणा गर्न ढिलाई भएको नेशनल इलेक्सन कमिस्नर जोग लिम्बुले असनेपालन्यूजलाई जानकारी दिए ।

उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम सहितको सूची पीडीएफ् फाइलमा छ, डाउनलोड गर्न सक्नुहुनेछ ।

electronic_vote_count_ICC

electronic_vote_count_NCC

electronic_vote_count_SCC_NSW

electronic_vote_count_SCC_QLD

electronic_vote_count_SCC_SA

 electronic_vote_count_SCC_VIC

electronic_vote_count_SCC_WA

बिस्तृत परिणाम यहाँ पनि हेर्न सक्नुहुनेछ ।

सम्बन्धित शिर्षकहरु