आइतवार सार्वजनिक विदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयद्धारा जारी सूचनाअनुसार भोली रामनवमी पर्व परेकाले मुलुकभरका सार्वजनिक बिदा दिने निर्णय भएको हो। जसअनुसार देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा विदा हुने छ ।

सम्बन्धित शिर्षकहरु