आज आइतबारका दिन डा.शङ्कर शर्मा भारत लागि नेपालकाे आवासीय राजदूतमा नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार शर्मालाई भारतकाे राजदूतमा नियुक्त गर्नु भएको छ। नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँलाई आज राजदूतमा नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को गएकाे मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उहाँ संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो । उहाँलाई आज भारतका निम्ति नेपाली राजदुतमा नियुक्त गरिएको छ। [Ausnepalnews:Kathmandu]
सम्बन्धित शिर्षकहरु
मन देखि नै खुलेर हाँस्दा हुन्छन यति धेरै स्वास्थ्य लाभ
मन देखि नै आनंद पूर्वक खुलेर हाँस्दा हाम्रो स्वास्थ्यमा निकै लाभ हुने गर्दछ । तर विडम्बना हामीले हास्न सम्म […]
कथा-‘चाबी’~शब्द लहर
(एउटा अनुरोध - बिरामी, मुटु कमजोर भएका व्यक्ति र बालबालिकाले कृपया यो कथा नपढिदिनुहोला) चाबी […]
“मास्टर योग टिचर “एक नेपाली जसले अन्तर्राष्ट्रिय जगतमा ठुलो उपाधी हाँसिल गरे ।
’योगी आचार्य राजन शर्मालाई "मास्टर योग टिचर "को उपाधिमा राख्दै "योग अलायन्स ईन्टरनेशल" तथा "योग आलायन्स […]
सिता रसाईलिको तिज गीत “वर्ष दिन बितेको “बोलको गीत सार्बजनिक।
अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी पत्रकार सिता रसाईलीको तिज गीत “बर्ष दिन बितेको”बोलको गीत […]
राष्ट्रिय सभा मातहतका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
काठमाण्डाै । राष्ट्रिय सभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आइतबार पद तथा […]
अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले १० पदक हात पार्यो
काठमाडौं । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन-तीन रजत र कास्य […]


