पछिल्लो पाँच दिनमा बाढीपहिरोबाट १६ जनाको मृत्यु

काठमाडौं। पछिल्लो पाँच दिनमा बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ। अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३/३ जना,सप्तरी,काभ्रे,गोरखा,जुम्ला,अर्घाखाँची,पाल्पा,कास्की,कालिकोट,प्युठान र बाजुरामा एक/एक जना रहेका गृह मन्त्रालयले जनाएको छ।

बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन्। बाजुरा र रुपन्देहीमा एक/एक जना बेपत्ता रहेका छन्। संचारमाध्यम सम्बन्धी लुम्बिनी प्रदेशको विद्येयकमा प्रेस काउन्सिलको असहमति

सम्बन्धित शिर्षकहरु