देशभर कोरोना डेडिकेटेड अस्पतालमा १७ हजार बेड, ६ सय भेन्टिलेटरको व्यवस्था (सूचीसहित)

काठमाडौं । सरकारले देशभरको कोभिड-१९ डेडिकेटेड अस्पतालमा १७ हजार बेडको व्यवस्था गरेको छ । हालसम्म तीन सय ८६ वटा कोभिड उपचार केन्द्र रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संक्रमितको उपचारका लागि दुई हजार ५ सय एचडीयू बेड, १ हजार ९ सय ९९ आइसीयू बेड र ६ सय भेन्टिलेटरको व्यवस्था गरिएको कार्यालयका प्रवक्ता किरणराज शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

उपचारका लागि २२ लाख ५९ हजार एक सय ५८ मेडिकल उपकरण र ५३ हजार १ सय २४ औषधि आयात भएको छ ।

 

सम्बन्धित शिर्षकहरु