नेपालमा एकैदिन ५,४५५ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४५५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५४५५ जना संक्रमण मुक्त भएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८७ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ४८५६ पुगेको छ।

सम्बन्धित शिर्षकहरु