सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई दियो मान्यता, ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं ।सर्वोच्च  अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् ।

यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राख्ने निर्वाचन आयोगको निर्णय खारेज खारेज भएको छ ।

सम्बन्धित शिर्षकहरु