पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो।
अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

सम्बन्धित शिर्षकहरु