काठमाडौं । नेपालमा थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ।








