नाम फेर्ने तयारीमा नेपाल कम्युनिस्ट पार्टी, अब यस्तो नाम हुने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ, आजको नयाँ पत्रिकामा खबर विस्तृत छापिएको छ ।

सम्बन्धित शिर्षकहरु