थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, ३२ पुगे संक्रमित

काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जनामा कोरोना देखिएको बताएका हुन् । उनी उदयपुरका हुन् । उनी ३३ वर्षका पुरुष हुन् ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् ।

सम्बन्धित शिर्षकहरु