पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन -स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा कोरोना संक्रमित फेला नपरेको जानकारी दिएको छ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पोखरामा आजसम्म कुनै पनि संक्रमित फेला परेका जानकारी गराएका हुन्।

पोखरामा सातौं संक्रमित देखिएको समाचार बाहिरिएपछि मन्त्रालयले यस्तो स्पष्ट पारेको हो।

सम्बन्धित शिर्षकहरु