पानी पर्ने प्रणाली फेरि सक्रिय,तीन दिन वर्षा/हिमपातको सम्भावना

काठमाडौं । नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाको अमङ्गलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ ।

मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने सम्भावना छ । ‘यो यसअघिको जत्तिकै शक्तिशाली त छैन तर देशभर वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’

सम्बन्धित शिर्षकहरु

  • उत्तरको सम्बोधनले ल्याएको तरङ्ग
    काठमाडौं । विश्वमा तरङ्ग सधैँ उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले नै ल्याएको हुन्छ । कहिले हाइड्रोजन बम […]
  • यसरी पल्टियो रसुवामा बस
    कात्तिक १८ । रसुवा, काठमाडौंबाट रसुवाको चिलिमेका लागि हिँडेको यात्रुवाहक बस पासाङल्हामु सडकको राम्चे गाविसमा […]
  • जमरकट्टेल बने प्रदेश नम्बर ३ काे संसदीय दलको नेताजमरकट्टेल बने प्रदेश नम्बर ३ काे संसदीय दलको नेता
    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन […]
  • माफियाले प्रधानमन्त्री किने !
    भदौ २३। काठमाडौँ, त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले प्रधानमन्त्रीलगायत […]

  • काठमाडौँ वसन्तपुरस्थित कुमारी चोकको अवलोकन गर्दै विदेशी पर्यटक । भूकम्पपछि विस्तारै विदेशी पर्यटकहरुको […]
  • राहतमा यस्तो राजनीति !
    सुन्दर शिरीष २४ असार। चौतारा, जिल्लामा राहत वितरण तथा भूकम्प पीडित परिचय पत्र वितरणमा राजनीति भएको खुलासा […]