निर्मला पन्त प्रकरण फेरि नयाँ मोडमा

काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धान प्रहरीले एकपछि अर्को गर्दै फरक फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ । प्रहरीले हतयामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयम् निर्मलाकी आमा दुर्गोदेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ ।

आजको राजधानी दैनिकका अनुसार एकाएक निर्मलाकी आमा दुर्गादेवीले सुरुमै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी फेरि अलमलमा परेको हो ।
निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलीपमाथि नै निर्मलाको हत्यामा संलग्न हुन सक्ने भन्दै बयान फेरेकी थिइन् ।

सम्बन्धित शिर्षकहरु

  • देउवालाई चीन भ्रमणको निम्तोदेउवालाई चीन भ्रमणको निम्तो
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग चीनले घनिष्ट सम्बन्ध विस्तार गर्ने चाहना व्यक्त गरेको छ […]
  • सल्यानमा बस दुर्घटना दुईको मृत्यु २८ गम्भिर घाइते
    असार २५, सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज बिहान त्रिवेणी […]
  • हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्युहतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु
    जुबा । हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह […]

  • सार्कको १८ औं शिखर सम्मेलनका क्रममा सार्क राष्ट्रका प्रमुखहरु धुलिखेल रिट्रिट सकेपछि खिचाइएको तस्बिर […]
  • १६ करोडको इन्धन दिँदै चीन
    पुस १५ । काठमाडौं, चीनले १० मिलियन चिनियाँ युआन (१६ करोड रुपैयाँ) बराबरको इन्धन अनुदान सहायतास्वरूप नेपाललाई […]

  • म्याग्दी सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा बुधबार साँझ आएको बाढीले करिब सय घरमा क्षति पु¥याएको छ […]