काठमाडौं । महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यालयलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो । आजको नेपाल समाचापत्रमा खबर छ ।
सम्बन्धित शिर्षकहरु
‘बिजुली राजनीति’ : कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घरमा अन्धकार
काठमाडौं । एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर […]
सत्ता गठबन्धनको विज्ञप्ति : ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणीकरण […]
‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्ने ओलीकै कारण देशले स्थायित्व पाउन सकेन’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान […]
बाबुरामले गरे बालेनको प्रशंसा, निश्चित ठाउॅ र समय तोकेर फुटपाथ व्यवसाय व्यवस्थापन गर्न सुझाव
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को खुलेर […]
एमालेको तेस्रो शक्तिशाली संगठन जिफन्ट निकट फुटपाथ व्यापारी काठमाडौं महानगर विरुद्ध आन्दोलित
काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अतिक्रमण खाली गराउने अभियानलाई एमालेका […]
विप्लवका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता
काठमाडौं । सरकारले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताहरुको मुद्दा खारेज […]


