डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका ९ मा जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डोल्पाको दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६१० नम्बरको डोल्पाको ठूलीभेरी–९ मा दुर्घटनामा परेको थियो । जिप कालागौँडादेखि ६०० मिटर अगाडि दुर्घटनामा परेको थियो । मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
सम्बन्धित शिर्षकहरु
नेपालमा थप १०६६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या […]
महाविपत्तिको मौका छोपेर घरभाडा वृद्धि गर्नेलाई कारबाही गरिने
वैशाख २५ ।काठमाडौँ,शक्त्तिशाली भूकम्पपछि अधिकांश काठमाण्डौका घरहरु भत्किएको तथा चर्किएको अवस्थामा बाँकी […]
नेपाल सरकार क्षेत्रिय विकासका लागि राष्ट्रसङ्घीय केन्द्र एसिया तथा प्रशान्त क्षेत्रका संयुक्तरुपमा राजधानीमा […]
पेट्रोलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब […]
नाइजेरियामा भागदौड मच्चिदा ३१ जनाको मृत्यु
एजेन्सी- दक्षिणी नाइजेरियाको एउटा चर्चमा शनिबार एक्कासि भागदौड मच्चिएको छ। त्यहाँ एउटा भीडभाडयुक्त चर्चको […]
सहिद पन्तको स्मृति दिवस मनाइयो
साउन १८ । डडेल्धुरा, शोषकका विरुद्धमा सङ्घर्ष गर्दै सहिद भएका सुदूरपश्चिमका क्रान्तिकारी किसान नेता भीमदत्त […]


