जापान जाने सोचमा हुनुहुन्छ ? पहिलो पटक नेपालमा सुरु भयो यस्तो सुविधा

काठमाडौं । मोग सर्भिस प्राइभेट लिमिटेड नेपालले नेपालमै पहिलो पटक जापानिज भाषा परीक्षा अनलाईनबाट दिन पाउने व्यवस्था गर्न लागेको छ। अहिलेसम्म सबै जापानीज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएकोमा अबदेखि अनलाईनबाटै परीक्षा दिन पाउने भएको छ।

साथै परीक्षाको नतीजा पनि तुरुन्तै थाहा पाउन सकिने मोग सर्भिसका सीईओ ओमहरि प्रजापतिले बताउनुभयो। अहिले जापानिज भाषा परिक्षा धेरैवटा संचालनमा छन्। तर सबै परीक्षा काग%

सम्बन्धित शिर्षकहरु