अर्थमन्त्री डा. खतिवडाको कार्यकाल दुई वर्ष हुने

काठमाडौं । राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि मात्र दुई वर्ष कायम भएको छ । सोमबार गोलाप्रथाबाट अर्थमन्त्री खतिवडाकाको कार्यकाल दुई वर्षका लागि कायम भएको हो । उनी नेकपाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । राष्ट्रियसभाका कार्यकाल दुई वर्ष भएकाले उनी दुई वर्षपछि अर्थमन्त्रीबाट समेत हट्नुपर्नेछ ।

सम्बन्धित शिर्षकहरु