के-के उपलब्धि गर्‍यो ओली नेतृत्वको सरकारले एक सय दिनमा ? (पूर्ण पाठसहित)

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडी बढेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानून निर्माण, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा काम गरिरहेको जस्ता विषयहरू समेटेर बुँदारुपमा सरकारले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको हो ।

यस्ता छन् सरकारका उपलब्धिहरू

सम्बन्धित शिर्षकहरु