
एजेन्सी । पर्यटकहरूको चहलपहल हुने फ्रान्सको प्यारिसको ओपेरा जिल्लामा चक्कु हमला हुँदा एकजनाको ज्यान गएको छ। अभियोजनकर्ताहरूले मध्य प्यारिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरे हुन् । घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेको मिडिया रिपोर्टमा उल्लेख छ।








