कलेजको टाइमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव भेटियो

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिंगेश्वर मन्दिरनजिकैकोे जंगलमा एक विद्यार्थीको शव भेटिएको छ ।

कागेश्वरी–मनहरा नगरपालिका–८, गोठाटार, काँडाघारीमा बस्दै आएका २२ वर्षीय गणेश बुढाथोकीको शव कलेजको टाइले झुन्डिएको अवस्थामा फेलापरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए । उनी आइतबार घरबाट हराएका थिए ।

सम्बन्धित शिर्षकहरु