रहेनन् विजयकुमार

काठमाडौं,चैत ८ – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको निधन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको काँग्रेसले जनाएको छ । काँग्रेस बाँकेका नेता कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

 

सम्बन्धित शिर्षकहरु