सिलाई,कटाईको तालिम सिक्दै अनुष्का शर्मा,के विराटले पालेनन् र ?

काठमाडौं । बलिउड नायिका अनुष्का शर्माले विवाह, रिसेप्सन सके लगत्तै अनुष्का पुनः आफ्नो काममा व्यस्त हुन थालेकी छिन् । अनुष्का यतिबेला सिलाई र कढाईको काम सिक्न थालेकी छिन् ।

पछिल्लो समय अनुष्का शर्मा शाहरुख खान अभिनित फिल्म ‘जिरो’मा व्यस्त छिन् । व्यस्तताको विचमा पनि समय निकालेर अनुष्का उनको अर्को फिल्म ‘सुई धागा’को तयारी सुरु गरेकी छिन् । फिल्ममा अनुष्काले एक आत्मनिर्भर कढाईकार महिलाको भूमिका निर्वाह गर्नेछिन् ।

सम्बन्धित शिर्षकहरु