पृथ्वी जयन्तीको अघिल्लो दिन पुर्व राजाबाट आयो यस्तो सन्देश (विज्ञप्ती सहित )

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको उपलक्ष्यमा पुर्व राजा ज्ञानेन्द्र शाहबाट राष्ट्रियताले ओतप्रोत मार्मिक शब्दले भरिपुर्ण एक सन्देश विज्ञप्ती मार्फत जारी भएको छ । विहीबार पुस २७ गते २९६ औं पृथ्वी जयन्ती हो । सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने घोषणा गरेकोछ ।

यस्तो छ पुर्व राजाले जारी गरेका विज्ञप्ति :

 

सम्बन्धित शिर्षकहरु