अष्ट्रेलियामा सागर,सुरज र केन्जल प्रस्तुती,कहिले कहाँ, कसरी लिने टिकट ?


सिड्नी ।प्रोफेशनल भिषा एण्ड एजुकेशन सर्भिसको प्रस्तुतीमा सिड्नीमा वेलकम २०१८’ सांगीतिक यात्रा हुने भएको छ । सांगीतिक यात्रामा नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका ३ लोकप्रिय प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जलमेहर श्रेष्ठको प्रस्तुती रहनेछ ।

जनवरी १९ शुक्रवार साँझ ८ बजेवाट सार्क होटलमा हुन लागेको कार्यक्रमा कार्यक्रममा सागर, सुरज र केन्जलले बिभिन्न गीतसंगीतहरू प्रस्तुत गर्ने छन् भने स्थानीय कलाकाबाटरहरूको पनि बिभिन्न प्रस्तुतिहरू समेटिने छन् ।

कार्यक्रम प्रवेशको लागि Ticket online www.ticketplus.com.au वाट अनलाईन टिकट लिन सकिने छ भने WA MSZ ०४५२१८३१२८ अथवा ०४३२६५४४४८ नम्बरमा सम्पर्क गरेर पनि टिकट बुक गर्न सकिनेछ ।

सम्बन्धित शिर्षकहरु