सामुदायिक लघुवित्तको ३ करोडको आईपीओ निष्काशन हुँदै

काठमाडौं । सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निस्कासनका लागि पुस ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

धितोपत्र बोर्डले दिएको जानकारीअनुसार अब लघुवित्तले १०० रुपैंया अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

सम्बन्धित शिर्षकहरु