
काठमाडौँ । देशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो । निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएाके निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन ।
बढी रकम पाउनैहरु
अशोक बराल, सुनसरी ५ लाख
अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
जोगराज राना धनगढी ५ लाख
रामलक्ष्मण राना, धनगढी ५ लाख
अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
आशीषकुमार चौधरी, कैलाली ४ लाख
अलिास गुरुङ, ४ लाख
कल्पना कार्की, ओखलढुंगा ४ लाखा
दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
दिनेशसिंह भण्डारी बैतडी ४ लाख
सञ्जु बख्रती नुवाकोट ४ लाख
सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
सावित्रा कार्की, बारा ४ लाख
अाजको अन्नपुर्ण पोष्ट दैनिकले खबर छापेको छ।







