चर्चित कमेडियन सुनिल अस्पतालमा भर्ना

भदाै १७, असनेपाल न्युज । चर्चित कमेडियन सुनिल ग्रोवरलाई डेंगु लागेको बताइएको छ । जसकारण उनलाई अस्पतालमा भर्ना गरिएको छ । सुनिललाई गएराति मुम्बईको एसियन हर्ट अस्पतालमा भर्ना गरिएको हो । यद्यपी उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे कुनै पनि जानकारी बाहिर आएको छैन । एजेन्सी

सम्बन्धित शिर्षकहरु