आयल निगमको जग्गा खरिद घोटालामा अख्तियारले हातहाल्यो

साउन १७,काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

निगमले ईन्धन भण्डारणका लागि जग्ग किन्दा करिब ६७ करोड रुपैयाँ घोटला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले अनुसन्धान अघि बढाएको हो । अाजको नागरिक दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु