राम रूवालीको “स्वमी राजा” छिट्टै बजारमा

असनेपाल न्युज । नजिकिदै गरेको तीजलार्इ मध्यनजर गर्दै गीतकार राम रूवालीको नयाँ तीज गीत “स्वमी राजा” बजारमा अाउने भएको छ । गीतको म्युजिक भिडियोको अन्तिम कार्य भर्इरहेको निर्माण पक्षले जनाएको छ । गीतको निर्देशन पूजा मारियाले गर्नुभएको छ भने नृत्य निर्देशन अार्इश्वर लिम्बुले गर्नुभएको छ । यस्तै भिडियोको छायाङ्कन तथा सम्पादन शिरकुमार सम्पाङ्ले गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु