असनेपाल न्युज । यो प्रसंग हो ‘मोलोसिया नाक’ देशको जहाँको जनसंख्या ३३ मात्र छ । २९ जना ब्यक्ति र ४ वटा कुकुर गरेर यहाँको कुल जनसंख्या ३४ रहेको छ । अमेरिकाको नेवादामा रहेको यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको डेलिमेलले उल्लेख गरेको छ । स्थापनाकालदेखि नै केभिन बघले आफूलाई तानाशाह घोषित गरेर संचालन गरिरहेको यो देशका नागरिक तिनै राष्ट्रपतिका नातेदारहरू छन् । स्वघोषित यो देशलाई अहिलेसम्म मान्यता भने दिइएको छैन । यो देश २ घण्टामा नै घुमेर सकिन्छ र यहाँ पर्यटकहरुलाई घुमाउने काम नै राष्ट्रपतिले गर्दै आएका छन् ।
सम्बन्धित शिर्षकहरु
यी हुन् धर्मको नाममा जनता ठग्ने नक्कली बाबाहरु(भिडियो सहित)
भदौं २६,एजेन्सी। भारतीय अखडा परिषद्ले धर्मको नाममा जनता ठग्नेहरूको सूची सार्वजनिक भएको छ । यो सूचीमा धेरैजसो […]
९१ वर्षको उमेरमा डिग्री हासिल !
एजेन्सी ।पढनलाई उमेरले छेक्दैन भन्ने कुरा थाइल्यान्डकी किमलान जिनाकुले पुष्टी गरेकी छिन । उनल्े ९१ वर्षको […]
बिहेमा रमाइलोका लागि गोली चलाउँदा बेहुलाको मृत्यु
एजेन्सी - भारतको पटनामा विवाहमा उत्सवका रूपमा गोली चलाइँदा दुलाहाको मृत्यु भएको छ भने उनका भाइ अस्पतालमा […]
नेपालमै:आमाछोरा यौनसम्पर्क गरिरहेको भिडियो खिचियो
गोरखा । गत बिहबिार अर्थात वैशाख २० गते श्रीमान (सोम) नाम परिवर्तन) र श्रीमती सिता (नाम परिवर्तन) घरझगडा भयो […]
खाटबाट ओर्लिन नमान्ने खसी
भदाै १६, असनेपाल न्युज । मुस्लिमहरुको चाड इद–अल अधा नजिकिँदै छ। यसैले भारतको पुरानो दिल्लीस्थित जामा […]
जनावरमाथिको भेदभाव विरूद्द एक नाैलो शैलीमा विरोध
असनेपाल न्युज । जनावरमाथिको भेदभावको विरोधमा बेलायतको राजधानी लण्डनमा अनौठो शैलीमा विरोध गरिएको छ । […]


