जेठ २३ – काठमाडौं । कांग्रेस सभापति देउवा देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।उनलाई ३ सय ९१ सांसदको समर्थन र निवर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा का्रग्रेस नेता रामचन्द्र पौडेलको समर्थनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । देउवाको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतका दलका सांसदले देउवाको पक्षमा मतदान गरेका थिए ।
सम्बन्धित शिर्षकहरु
‘बिजुली राजनीति’ : कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घरमा अन्धकार
काठमाडौं । एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर […]
उपनिर्वाचनका लागि कुन-कुन दलले दिए निवेदन ?
काठमाडौ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र […]
प्रधानमन्त्रीको प्रतिवद्धताः ‘तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ,मुलुकले काँचुली फेर्छ, हाम्रा सपना पूरा हुन्छन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याउँदै सबैलाई धैर्य गर्न […]
नेकपाको सचिवालय बैठक: १५ दिन लामो ‘होमवर्क’ भन्दै ओली र दाहाल सिंगापुर,दुबईतिर
काठमाडौं । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ। […]
सांसदको प्रश्न: आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?
काठमाडौं । राष्ट्रियसभा सांसद मुक्ताकुमारी यादवले आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न […]
‘हाम्रो यात्रा आधुनिकतातर्फको हो,हरेक युवाले सोच्नुपर्छ म बनाउँछु मेरो देश’
विभिन्न क्षेत्रमा मुलुकको विकास कसरी हुन्छ भन्नेबारे युवाहरूले राम्रो आत्मविश्वास आर्जन गरेको मैले ठानेको […]


