काठमाडौँ, २३ वैशाख । मधेसवादी दलहरू सम्मिलित सङ्घीय गठबन्धनले गठबन्धनका संयोजक तथा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।राष्ट्रिय जनता पार्टी (नेपाल) को कार्यालयमा आज बेलुका बसेको गठबन्धनको बैठकले मधेसी समुदायको हितविपरीत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको भन्दै संयोजक यादवलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन गरिएको राजपा नेपालका अध्यक्ष तथा गठबन्धनका नवनियुक्त संयोजक महन्थ ठाकुरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस
सम्बन्धित शिर्षकहरु
‘बिजुली राजनीति’ : कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घरमा अन्धकार
काठमाडौं । एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर […]
उपनिर्वाचनका लागि कुन-कुन दलले दिए निवेदन ?
काठमाडौ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र […]
प्रधानमन्त्रीको प्रतिवद्धताः ‘तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ,मुलुकले काँचुली फेर्छ, हाम्रा सपना पूरा हुन्छन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याउँदै सबैलाई धैर्य गर्न […]
नेकपाको सचिवालय बैठक: १५ दिन लामो ‘होमवर्क’ भन्दै ओली र दाहाल सिंगापुर,दुबईतिर
काठमाडौं । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ। […]
सांसदको प्रश्न: आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?
काठमाडौं । राष्ट्रियसभा सांसद मुक्ताकुमारी यादवले आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न […]
‘हाम्रो यात्रा आधुनिकतातर्फको हो,हरेक युवाले सोच्नुपर्छ म बनाउँछु मेरो देश’
विभिन्न क्षेत्रमा मुलुकको विकास कसरी हुन्छ भन्नेबारे युवाहरूले राम्रो आत्मविश्वास आर्जन गरेको मैले ठानेको […]


