अल्बेरिमा देवकोटालाई सम्झदै रचना वाचन कार्यक्रम हुने।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

image

 

 

 

 

 

 

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्म जयन्तीको अवसरमा ३३० स्वान स्ट्रिट,नर्थ अल्बेरिमा देवकोटालाई सम्झंदै रचना वाचन साथै साहित्यकार तथा चलचित्र निर्देशक प्रकास आङ्देम्बे संग साक्षत्कार कार्यक्रम हुने भएको छ। ५ नोभेम्बर २०१६ शनिबार भोलि १२:३० बजेबाट शुरुहुने सो कार्यक्रममा स्रष्ठा अभिन्नदन साथै नृित्य र गायन पनि हुनेछ।क्रियटिभ सर्कल अष्ट्रेलियाले आयोजना गर्ने सो कार्यक्रमलाई भुटनिज एसोशियशन ईन अल्बेरिको सहयोग रहनेछ।

सम्बन्धित शिर्षकहरु