प्रकाशित मिति: १८ असार २०७३, शनिबार कञ्चनपुरको झलारी बजारमा प्रति केजी रु दुई सयदेखि तीन सयसम्ममा बिक्री हुने गरेको जङ्गली च्याउ(पुटपुरा) बेच्न बस्दै महिला ।