हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोमबाट उपल्लो मुस्ताङको लोमन्थाङ जाने बाटो । उपल्लो मुस्ताङस्थित नेपाल र चीनबीचको सिमा कोरला नाका सुचारु गर्ने हो भने यस बाटोको स्तारोन्नति गर्नु टड्कारो आवश्यकता छ ।

सम्बन्धित शिर्षकहरु